साउनको अन्तिम सोमबार धनगढीको शिवपुरीधाममा भक्तजनको घुइँचो (फोटोफिचर)

DigitalNepal Portal

२०७८ भाद्र ०१ गते प्रकाशित

३२ साउन, धनगढी । साउन महीनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । सुदूरपश्चिमको धनगढीस्थित शिवपुरीधाममा पनि बिहानैदेखि भक्तजन महिलाहरुको भीड लागेको हो ।एक सय ८ फिट अग्लो ज्योर्तिलिङ्ग रहेको धाममा कैलाली तथा छिमेकी कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरुको भीड लागेको हो । यहाँ साउनको पहिलो सातादेखि नै हरेक सोमबार भक्तजनहरुको भीड लाग्दै आएको थियो । तस्वीर : लक्ष्मी श्रेष्ठ/धनगढी   

हाम्रो बारेमा