माधव नेपाल समूहका सांसदहरु बानेश्वरमा भेला

DigitalNepal Portal

२०७८ भाद्र ०२ गते प्रकाशित

१ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी छन् ।एमालेका एक सांसदका अनुसार उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् । ‘आगामी योजनाबारे छलफल गर्न हामीहरु भेला भएका छौं,’ एमाले एक सांसदले भने ।

हाम्रो बारेमा