मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

DigitalNepal Portal

२०७८ श्रावन ३० गते प्रकाशित

भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ ।
हाम्रो बारेमा